बिहीबार सुनचाँदीको मूल्य स्थिर
बिहीबार, १९ भदौ २०८२, १० : ३९
सारांश
- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रह्यो।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदी बुधबारकै मूल्यमा कारोबार भयो।
- छापावाल सुन २ लाख ७ हजार ९०० र चाँदी २ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भयो, जुन हालसम्मकै उच्च हो।
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बुधबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको हो ।
जसअनुसार बिहीबार छापावाल सुन २ लाख ७ हजार ९०० र चाँदी २ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण