फोटो फिचर
तस्बिरमा हेर्नुहाेस् ललितपुरका हरियाली धान खेत
आइतबार, २२ भदौ २०८२, १४ : १८
ललितपुर । असारमा रोपेको धान हरियो हुँदा ललितपुरको रिंगरोड बाहिरका क्षेत्रमा खेतहरू हरिया भएका छन् । किसानहरू धान गोडमेल गर्नमा व्यस्त छन् ।
धानका बोटमा अहिले दाना लाग्न थालिसकेको छ । हरियाली खेत मनमोहक देखिएको छ । अझ आकाशबाट हेर्दा खेतहरु आकर्षक देखिएका छन् ।
_T9H8AmhG9o.jpg)
_RxcnTJnMxg.jpg)
_jyoTdVSml3.jpg)
_DK5S8oA2q0.jpg)
_7Hgf2OlvUo.jpg)
_b0TsAUuUen.jpg)
_uue5kEWS2T.jpg)
_0Y6dlWfXeT.jpg)
_fjjyrwMOBX.jpg)
_G9WNuBlLqK.jpg)
_zuxkJEPnAh.jpg)
_ia5QloixiF.jpg)
_eClwcrSwNz.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण