शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

सोमबार, २३ भदौ २०८२, ०५ : १०
सोमबार, २३ भदौ २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ९३ पैसा र बिक्री दर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।
  • अन्य मुद्राको विनिमय दर पनि तोकिएको छ, र बैंकले आवश्यकता अनुसार दर परिवर्तन गर्न सक्नेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले (सोमबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा तोकिएको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ २० पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.93 141.53
EUR  (European Euro) 1 165.16 165.86
GBP  (UK Pound Sterling) 1 190.39 191.20
CHF  (Swiss Franc) 1 176.57 177.32
AUD  (Australian Dollar) 1 92.41 92.80
CAD  (Canadian Dollar) 1 101.91 102.34
SGD  (Singapore Dollar) 1 109.69 110.16
JPY  (Japanese Yen) 10 9.56 9.60
CNY  (Chinese Yuan) 1 19.76 19.84
SAR  (Saudi Arabian Riyal) 1 37.56 37.72
QAR  (Qatari Riyal) 1 38.56 38.72
THB  (Thai Baht) 1 4.39 4.41
AED  (UAE Dirham) 1 38.37 38.54
MYR  (Malaysian Ringgit) 1 33.36 33.50
KRW  (South Korean Won) 100 10.17 10.21
SEK  (Swedish Kroner) 1 15.00 15.06
DKK  (Danish Kroner) 1 22.12 22.21
HKD  (Hong Kong Dollar) 1 18.08 18.15
KWD  (Kuwaity Dinar) 1 461.31 463.27
BHD  (Bahrain Dinar) 1 373.81 375.41
OMR  (Omani Rial) 1 366.06 367.62

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप