कामना सेवा विकास बैंकको लाभांश घोषणा
सोमबार, २३ भदौ २०८२, १० : ३९
सारांश
- कामना सेवा विकास बैंकले १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
- बैंकले कुल लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश दिनेछ।
- बैंकको साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गरिनेछ।
काठमाडौँ । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाममा लैजाने निर्णय गरेको हो ।
कुल लाभांशमध्ये बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण हुनेछ । गत वर्ष बैंकले १२ प्रतिशत लाभांश वितरण गरेको थियो, यो वर्ष बैंकले लाभांश दर बढाएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण