काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ मा रहेका अनाथ र असहाय बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले आफ्नो गोंगबु...