जेनजीको प्रदर्शन
जेनजीको पोखरामा पनि प्रदर्शन, तस्बिरहरू
सोमबार, २३ भदौ २०८२, ११ : २७
सारांश
- पोखरामा जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्।
- उनीहरूले सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ प्रदर्शन गरेका हुन्।
- प्रदर्शनकारीहरूले 'हाम्रो देश कसले बचाउँछ?' जस्ता प्लेकार्ड बोकेका थिए।
काठमाडौँ । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेनजीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् ।
उनीहरूले ‘हाम्रो देश कसले बचाउँछ ?’, ‘लगानीभन्दा भ्रष्टाचार बढी’, ‘मेरो पैसा दे’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।
_0tJmv67XKr.jpg)
_D9o9rMJff6.jpg)
_OvBLYxQEs3.jpg)
_MPdmdSpDuX.jpg)
_wEIONwHail.jpg)
_jPJcRKPlsC.jpg)
_mJpsXMCWAX.jpg)
_CkOXPwZFlz.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण