अपडेट
जेनजी आन्दोलनले सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक
सोमबार, २३ भदौ २०८२, १३ : ३१
सारांश
- सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी पुस्ताको आन्दोलनपछि काठमाडौंमा कर्फ्यू जारी गरियो।
- राष्ट्रिय सभाको बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ।
- संघीय संसद् सचिवालयले बैठक सरेको सूचना जारी गर्यो, बैठक विशेष कारणले स्थगित भएको जनाएको छ।
काठमाडौँ । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कार्फ्यु आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सोमबार सवा एक बजेका लागि बोलाइएको बैठक बुधबार अपरान्ह सार्व एक बजेका लागि सारिएको हो । जेनजी पुस्ताका आन्दोलनकारी नयाँ वानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु जारी गरिसकेको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण