बानेश्वर क्षेत्रका विद्यालयको अभिभावकलाई एसएमएस, विद्यार्थी लिन आउनुस्
सोमबार, २३ भदौ २०८२, १५ : १९
काठमाडौँ । जेनजीको आन्दोलनका कारण नयाँ बानेश्वर क्षेत्रमा सञ्चालित विद्यालयहरूले अभिभावकलाई एमएमएस गरेर आफ्ना बच्चालाई लिन आउन आग्रह गरेका छन् ।
एक अभिभावकले आजको विद्यमान परिस्थितिलाई मध्यनजर राख्दै विद्यालयले बच्चा लिन आउन भनेको बताए ।
‘आ–आफ्ना नानीबाबुहरूलाई यहाँहरूले अनुकूल मिलाएर कुनै पनि समयमा लिन आउनु हुन अनुरोध गरिन्छ । विद्यालय बसबाट आवतजावत गर्ने विद्यार्थीहरूको लागि अनुकूल परेसम्म विद्यालयले नै व्यवस्था गर्ने वा परिस्थिति नियन्त्रण बाहिर जानसक्ने देखिएकाले यहाँहरू आफैँले पनि व्यवस्था पनि गर्न हुन अनुरोध छ’, एक विद्यालयले पठाएको एसएमएसमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण