अपडेट
ट्रमा सेन्टरमा ६ जना प्रदर्शनकारीको मृत्यु
सोमबार, २३ भदौ २०८२, १५ : ५०
काठमाडौँ । राजधानीको ट्रमा सेन्टरमा ६ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रमा स्रोतका अनुसार उनीहरूको मृत्यु घोषणा गरिएको छ भने अन्य दर्जनौँको उपचार भइरहेको छ । यसअघि सिभिल अस्पतालमा २ जनाको पनि मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण