जेनजीको प्रदर्शन
ट्रमा सेन्टरमा ८ जनाको मृत्यु, ६६ जनाको उपचार जारी (सूची)
सोमबार, २३ भदौ २०८२, १८ : ५८
काठमाडौँ । जेनीको प्रदर्शनमा घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएका ८ जना मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृत्यु हुनेमा १९ देखि २९ वर्ष उमेर समूहका पुरुषहरू रहेका छन् ।
प्रशासनले सोमबार साँझ ६ बजे गरेको जारी गरेको विवरण अनुसार मृत्यु हुनेमा श्रीराम चौलागाईं, सुलभराज श्रेष्ठ, बुद्धि बहादुर तामाङ, गौरव जोशी, सौरभ कटुवाल, ईश्वत बहादुर अधिकारी र नाम नखुलेका दुई जना रहेका छन् ।
त्यस्तै अस्पतालमा ६६ जनाको उपचार जारी रहेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण