काठमाडौँ । सोमबार भएको जेनजीको प्रदर्शनका क्रममा भएको बर्बर दमनको विरोधमा राजधानी काठमाडौँको विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।
हिजोको घटनाबाट आक्रोशित युवाहरूले गोकर्णेश्वर नगरपालिकास्थित उत्तर बाहिनीस्थित सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
जेनजीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनको मृत्यु भएको थियो भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।
_09hxTxAP8s.jpg)
_JtHVXbO0BM.jpg)
_u702jRS07i.jpg)
_6RKGfmvQZZ.jpg)
_DIwXiRRktt.jpg)
_iygfOgrjck.jpg)
_681zFMwQXP.jpg)
_inFRb7nSw5.jpg)
_d75UfHQq9s.jpg)
प्रतिक्रिया