बल्खुमा सेना परिचालन
मङ्गलबार, २४ भदौ २०८२, ११ : ३४
काठमाडौँ । राजधानीको बल्खु क्षेत्रमा जेनजीहरुको चर्को आन्दोलन भएको छ । अहिले बल्खु क्षेत्रमा सेना समेत परिचालन गरिएको छ ।
प्रदर्शनकारीहरु विभिन्न स्थानबाट त्यहाँ भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेको रातोपाटीकर्मीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण