महाराजगन्जमा एक जना असईको मृत्यु
मङ्गलबार, २४ भदौ २०८२, २० : १३
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ ।
जेनजी प्रदर्शनकारीहरूले महाराजगन्जमा आगजनी सुरु गरेपछि निसास्सिएर एक जना असईको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
वृत्तमा आगजनी सुरु भएपछि त्यहाँ फसेका प्रहरीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण