वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
बुधबार, २५ भदौ २०८२, १० : २८
सारांश
- वीरगन्जका सडकमा सेनासहित सुरक्षा फौज परिचालन गरिएको छ।
- सुरक्षा फौजले सर्वसाधारणलाई आवतजावत नगर्न आग्रह गरेको छ।
- अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सेनाले अनुरोध गरेको छ।
वीरगन्ज । वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ भएका छन् । मुख्य सडक तथा अन्य गलीहरुमा ब्यापक संख्यामा सेनासहितको सुरक्षा फौज परिचालित छन् ।
हिडडुल गरिरहेका सर्वसाधारण तथा पसलेहरुलाई आवतजावत नगर्न सुरक्षा फौजले आग्रह गरिरहेको छ । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई नेपाली सेनाले अनुरोध गरेको छ ।
अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल स्थानीय सुरक्षा फौजलाई खबर नेपाली सेनाले पुनः आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण