रामेछापको गौरीशंकर संरक्षण क्षेत्रको पोष्टमा आगजनी*
बिहीबार, २६ भदौ २०८२, १८ : ४२
काठमाडौँ । रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देल स्थित गौरिशंकर संरक्षण क्षेत्र व्यवस्थापन समितिको कार्यालयमा रहेको पोष्टमा अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन् ।
अस्थायी प्रहरी पोष्ट नजिकै रहेको संरक्षण क्षेत्रको पोष्टमा बिहीबार दिउँसो करिब ५० जनाको समूहले ढुंगामुढा र आगजनी गरेका हुन् ।
प्रहरी र खड्ग दल गण गुम्देलको पोष्टबाट खटिएका सैनिकले स्थिति नियन्त्रणमा लिएका छन् । घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए ।
यसअघिको समाचारमा अन्यथा भएकोले सच्याइएको छ –सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण