मोर्चाले भन्यो– ओली सरकारको पतन भइसक्यो, जेनजीलाई समेटेर नयाँ सरकार बनाऔँ
बिहीबार, २६ भदौ २०८२, २० : ५९
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पतन भइसकेको उल्लेख गर्दै जेनजीलाई समेटेर नयाँ सरकार बनाउनुपर्ने बताएको छ ।
बिहीबार मोर्चाका केन्द्रीय सचिवालय संयोजक डा.शिवजी यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
देशको वर्तमान विषम परिस्थितिमा शान्ति सुरक्षा, सामाजिक सद्भाव, सहिष्णुता र कानुन व्यवस्था कायम गरी अमन चयन स्थापित गर्नुपर्नेमा मोर्चाले जोड दिएको छ ।
जनतामा निहित रहेको सार्वभौमसत्ता र राजकीय सत्ता, संविधान र संसद्को प्रतिकूल हुने गरी गरिएको कार्य आफूहरूलाई स्वीकार्य नहुने समेत मोर्चाले प्रष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण