कपिलवस्तु कारागारबाट भागेका २११ कैदीबन्दी प्रहरी नियन्त्रणमा
बुधबार, ०१ असोज २०८२, १४ : ५०
बुटवल । जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट गत बुधबार भागेका कैदीबन्दीहरू मध्ये एक हप्ताको अवधिमा २११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कपिलवस्तु कारागारबाट भागेका मध्ये २११ जनालाई नियन्त्रणमा लिइएको रातोपाटीलाई बताए ।
उनका अनुसार प्रहरीले अन्य कारागारबाट भागेका २० जनालाई पनि नियन्त्रण लिएको छ । जेनजी आन्दोलनको क्रममा कैदीबन्दीहरूले जेल तोडेर भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण