सर्वोच्चमा आज दुई वटा बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ
बिहीबार, ०२ असोज २०८२, १२ : १८
सारांश
- जेनजीको आन्दोलनपछि सर्वोच्च अदालतमा आगलागी हुँदा सुनुवाइ बन्द भएको थियो।
- आजबाट सर्वोच्च अदालतको सुनुवाइ पुनः सुरु भएको छ।
- बन्दी प्रत्यक्षीकरणका दुई वटा निवेदनमा सुनुवाइ भइरहेको छ।
काठमाडौँ । जेनजीको आन्दोलनपछि भएको प्रदर्शनमा आगलागीबाट सर्वोच्च अदालत ध्वस्त भएपछि बन्द रहेको सुनुवाइ आजबाट सुरु भएको छ ।
सर्वोच्चमा आज बन्दी प्रत्यक्षीकरणकाे दुई वटा निवेदनमा सुनुवाइ भइरहेको छ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न दुई वटा इजलास गठन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण