सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गैरकानुनी पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत जान्छौँ : वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएकोविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट लिएर भोलि सर्वोच्च अदालत जाने बताएका छन् । प्रहरीले ओली र लेखकलाई...