हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण
बिहीबार, ०२ असोज २०८२, १५ : ०३
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरूलाई ग्राहकको सुविधाअनुसार व्यवस्थित गर्ने क्रममा चाबहिल–२ शाखालाई स्थानान्तरण गरी बालुवाटार शाखाका रूपमा सञ्चालनमा ल्याएको छ। यो शाखा अब काठमाडौं महानगरपालिका–२, बालुवाटारस्थित एनएल कम्प्लेक्सबाट सञ्चालन हुनेछ।
बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले गरेका छन्। यस अवसरमा बैंकका अन्य उच्च अधिकारीहरू र विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण