जनकपुरधाममा भव्य रूपमा विजयादशमी मनाउने तयारी अन्तिम चरणमा, तस्बिरहरू
आइतबार, ०५ असोज २०८२, १९ : ३३
जनकपुरधाम । प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाइने विजयादशमीको तयारी यस वर्ष जनकपुरधाममा अन्तिम चरणमा पुगेको छ ।
घटस्थापनादेखि दशमीसम्म भव्यतापूर्वक मनाइने यस पर्वलाई लक्षित गर्दै सहरका विभिन्न शक्तिपीठहरू बेहुलीझैँ सजाइएका छन् ।
सस्तो बजार सञ्चालनदेखि लिएर बोकाबलि प्रदान तथा रावण वध कार्यक्रमसम्मका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् । महावीर युवा कमिटी र राम युवा कमिटीले संयुक्त रूपमा विभिन्न समिति तथा उप–समिति गठन गरेर तयारीलाई अन्तिम रूप दिएको हो ।
दश दिनसम्म जनकपुरधाम सांस्कृतिक रङले झलमल्ल देखिने गर्छ । यस क्रममा आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत ठुलो भिड लाग्ने भएकाले यस वर्ष पनि सहरमा चहलपहल र उत्साह उच्च रहने अपेक्षा गरिएको छ ।
_CRGd7nqNqN.jpg)
_8qOzqjwYv9.jpg)
_DKaaz2G6Ec.jpg)
_lm1ecJI6Fp.jpg)
_tijhwYQH0f.jpg)
_XoxWmx614v.jpg)
_e7bOMGMpNm.jpg)
_1phaBbiN2K.jpg)
_w3JEx8IwEZ.jpg)
_qLshscLAys.jpg)
_64jxy81oUH.jpg)
_NRlBSaIi4b.jpg)
_rrfgJOeo1Y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण