इजरायली आक्रमणमा २४ घण्टामा ६१ जना प्यालेस्टिनीको मृत्यु
सोमबार, ०६ असोज २०८२, २१ : ०४
काठमाडौँ । गाजामा इजरायली आक्रमणमा २४ घण्टामा ६१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । यो जानकारी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अक्टोबर २०२३ देखि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ६५ हजार ३४४ पुगेको बताएको छ ।
इजरायली सेनाले गाजामा सैन्य कारबाही सुरु गरेको थियो । यो कारबाही अक्टोबर २०२३ मा हमासको आक्रमणको प्रतिक्रियामा सुरु गरिएको थियो ।
त्यसपछि हमासले दक्षिणी इजरायलमा आक्रमण गर्यो, जसमा लगभग १ हजार २ सयको मृत्यु भयो र २५१ जनालाई बन्धक बनाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण