प्रधानमन्त्रीकाे सम्बाेधन
सरकारले निर्वाचनको प्रारम्भिक कार्य सुरु गरिसकेको छ - प्रधानमन्त्री कार्की
बिहीबार, ०९ असोज २०८२, १८ : १५
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारले फागुन २१ गते हुने निर्वाचनको लागि प्रारम्भिक कार्य सुरु गरिसककेको बताएकी छन् ।
बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
यसका लागि निर्वाचनसम्बन्धी कानूनमा अध्यादेशमार्फत संशोधन गर्दै मतदाता नामावली अद्यावधि गरेका, निर्वाचन आयोगसँग सुरक्षा, निर्वाचन सामाग्री तथा सुरक्षाबारे छलफल गरेको र विदेशमा रहेका नागरिकसमेत निर्वाचनमा सहभागी हुन पाउने विषयमा समेत परामर्श गरिएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण