जेनजी आन्दोलनमा विद्यार्थीहरूको हत्या गर्नेलाई कारबाही गर्छौँ : प्रधानमन्त्री कार्की
बिहीबार, ०९ असोज २०८२, १८ : १८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा विद्यार्थीहरूको हत्या गर्नेलाई कारबाही गरिने प्रतिबद्धता जनाएकी छन् ।
बिहीबार सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जनाएकी हुन ।
उनले जेनजी आन्दोलनमा विद्यार्थीहरूको हत्या गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण