मौसम सुधार नआएपछि बुद्ध एयरका सबै उडान रद्द
शनिबार, १८ असोज २०८२, १५ : १९
सारांश
- मौसममा सुधार नआएका कारण बुद्ध एयरले शनिबारका सबै उडान रद्द गरेको छ।
- कम्पनीले उडान रद्दबारे सूचना जारी गर्दै यात्रुहरूलाई जानकारी गराएको छ।
- उडान पुनः तालिका वा रिफन्डका लागि ट्राभल एजेन्सीमा सम्पर्क गर्न आग्रह गरिएको छ।
काठमाडौँ । मौसममा सुधार नआएपछि बुद्ध एयरले आजका सबै उडानहरू रद्द गरेको छ।
कम्पनीले जारी गरेको सूचनामा देशभरको मौसममा सुधार नआएकाले शनिबारका लागि तय गरिएका सम्पूर्ण उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ ।
बुद्ध एयरले उडान पुनः निर्धारण वा रिफन्डका लागि आफ्नो ट्राभल एजेन्सी, अनलाइन पोर्टल वा कल सेन्टरमा सम्पर्क गर्न सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण