शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कानुन तथा न्यायको क्षेत्रमा योगदान पुर्‍याउनेलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने

काठमाडौँ । हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई  ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने भएको छ । बुद्ध एयरले बुधबार...