नारायणघाट–बुटवल सडकमा हालसम्म छैन अवरोध
शनिबार, १८ असोज २०८२, १६ : ५८
सारांश
- नारायणघाट-बुटवल सडकखण्ड शनिबार १६:४० बजेसम्म खुला रहेको जानकारी प्रशासनले दिएको छ।
- काठमाडौँतर्फ जाने गाडीहरूलाई बर्दघाटस्थित टीसीएन चोकमा सुरक्षाका कारण रोकिएको छ।
- प्रशासनले सम्भावित जोखिमको मूल्याङ्कन गर्दै राति दाउन्ने खण्डमा यात्रामा रोक लगाउन सक्ने जनाएको छ।
काठमाडौं। नारायणघाट–बुटवल सडकखण्डमा हालसम्म (शनिबार १६:४० बजेसम्म) कुनै अवरोध नभएको प्रशासनले जानकारी दिएको छ। सो सडकको दाउन्ने खण्ड पनि हाल सामान्यतया खुला रहेको छ।
यद्यपि, सुरक्षा कारणले काठमाडौँतर्फ जाने गाडीहरुलाई भने बर्दघाटस्थित टीसीएन चोकमा रोकिएको छ। प्रशासनले सम्भावित जोखिको मूल्याङ्कन गर्दै राति दाउन्ने खण्डमा यात्रा गर्न पनि रोक लगाउन सक्ने जनाएको छ ।
सडकमा हुने सम्भावित विपदसँग जुझ्न सरकारसँगको सहकार्य सबै नागरिकको कर्तव्य रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा एमबाप्पे र हालान्ड, युरोपका दुई महारथीलाई अफ्रिकी टिमको चुनौती (भिडियो)
-
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
-
श्रीमती हत्या प्रकरण : ‘नेपाली ब्रो’सहित चार जनाविरूद्ध जन्मकैद माग गर्दै मुद्दा दर्ता
-
जेनजीलाई बिर्सेको बालेन सरकार
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण