विश्वकप फुटबल
गोल्डेन बुटको दौडमा एमबाप्पे र हालान्ड, युरोपका दुई महारथीलाई अफ्रिकी टिमको चुनौती (भिडियो)
बुधबार, १७ असार २०८३, १९ : १७
केलियन एमबाप्पे चम्किँदा फ्रान्सले स्वीडेनमाथि सजिलै जित निकाल्यो । यतिसम्म कि जारी विश्वकपका कुनै पनि खेलमा फ्रान्सले विपक्षीको पोस्टमा ३ गोल भन्दा कम गरेको छैन । उता समूह चरणमा एक गोल पनि नखाएको आयोजक मेक्सिकोले इक्वेडरसँग पनि उही कुरा दोहोर्यायो अर्थात् एकै गोल नखाई राउन्ड अफ १६ मा पुगेको छ । फ्रान्ससँग केही कमजोर देखिएको नर्वेले राउन्ड अफ ३२ मा आइभरीकोस्टलाई पराजित गर्यो । अब इङ्ल्यान्डले डीआर कंगोलाई रोक्न सक्ला ? बेल्जियमलाई राउन्ड अफ १६ मा पुग्न कति सकस ? भिडियोमा हेर्नुहोला ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण