सप्तकोशीको जलसतहले खतरा तह पार गर्यो
आइतबार, १९ असोज २०८२, ०८ : ३६
सारांश
- सप्तकोशी नदीले सुनसरीमा खतरा तह पार गरेको छ।
- जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि भारी वर्षाको सम्भावना छ।
काठमाडौँ । सुनसरी स्थित सप्तकोशी नदीले खतरा तह पार गरेको छ । बिहान ८ः१० मा चतरा जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको हो ।
जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउनु आग्रह गरिएको छ ।
यस क्षेत्रमा आज पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण