सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घट्दै, ४८ वटा ढोका खोलियो
सोमबार, २० असोज २०८२, ११ : ३५
सारांश
- अविरल वर्षापछि सप्तकोशी नदीको बहाव घट्दै गएको छ।
- सोमबार बिहान ३ लाख ४५ हजार १४० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ।
- ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् र आइतबार रातो बत्ती बालिएको थियो।
काठमाडौँ । अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घटेको छ । सोमबार बिहान १० : ३० बजेको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ ।
प्रहरीका अनुसार अहिले ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् । आइतबार बिहान भने नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झन्डासमेत फहराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण