भक्तपुरको गुण्डुमा ओलीको सहभागितामा एमालेको कार्यक्रम, तस्बिरहरू
बिहीबार, २३ असोज २०८२, १३ : २४
सारांश
- नेकपा एमालेले भक्तपुरको गुण्डुमा विशेष कार्यक्रम आयोजना गर्यो।
- कार्यक्रममा केपी ओली, शंकर पोखरेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
- कार्यक्रम समसामयिक राजनीतिक विषयमा केन्द्रित थियो।
काठमाडौँ । नेकपा एमालेले भक्तपुरको गुण्डुमा विशेष कार्यक्रम गरेको छ । बिहीबार नेकपा एमाले जिल्ला कमिटी, भक्तपुरको आयोजनामा ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ गरिएको हो ।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको सहभागिता रहेको छ । यस्तै महासचिव शंकर पोखरेलसहितका नेता कार्यकर्ताको उपस्थिति रहेको छ।
_MzbdxH0qRo.jpg)
_HZcbbmPU8Y.jpg)
_COuW7knfQK.jpg)
_91uFzXtgq2.jpg)
_mlWCTVhWmK.jpg)
_PuLG305SHK.jpg)
_wz3mbs0lFS.jpg)
_gTElPvsjtq.jpg)
_7OJBP09Uvm.jpg)
_cYJ8ZVsnPO.jpg)
_QLVUWkaini.jpg)
_O1CaffWI7a.jpg)
_m8SjA1F0D2.jpg)
_4VZLdvktJW.jpg)
_W3LwLtw6c0.jpg)
_7bekZehtoq.jpg)
_nYI0gzLY9V.jpg)
_zHrqIxdYaR.jpg)
_Am7jYZmWtt.jpg)
_8NQtio8EII.jpg)
तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण