एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि
आइतबार, २६ असोज २०८२, २१ : ३०
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ गतेदेखि बस्ने भएको छ ।
आइतबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले पार्टीको ११ औँ महाधिवेशन मंसिर अन्तिम साता गर्ने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्ने ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण