आज भैरहवा र जनकपुरको तापक्रम ३४ डिग्रीसम्म पुग्ने
मङ्गलबार, २८ असोज २०८२, १० : २७
सारांश
- मंगलबार जनकपुर र भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्नेछ।
- डडेलधुरामा अधिकतम २५ डिग्री सेल्सियस तापक्रम रहनेछ।
- जुम्लाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियससम्म झर्नेछ।
काठमाडौँ । मंगलबार जनकपुर र भैरहवाको अधिकतम तापक्रम ३४ डिग्रीसम्म पुग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार डडेलधुराको अधिकतम २५, धनगढीको ३३, नेपालगन्जको ३३, सिमराको ३२, जोमसोमको २०, जिरीको २३ डिग्री पुग्ने विभागले जनाएको छ ।
यस्तै जुम्लाको न्यूनतम तापक्रम २ तथा जोमसोमको ४ डिग्रीसम्म झर्ने विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण