फोटो फिचर
भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु (तस्बिरहरू)
मङ्गलबार, २८ असोज २०८२, ११ : ५६
सारांश
- काठमाडौंको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु भएको छ।
- नर्सरी व्यवसायी संघ नेपालले एक्स्पोको आयोजना गरेको छ।
- मेलामा ७० वटा स्टल छन् र ५० लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । आजदेखि काठमाडौँको भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो ।
एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ ।
_90bOqbUwjo.jpg)
आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् । यस मेलामा ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।
_JOl3b7GVbC.jpg)
_GArOfFpZph.jpg)
_jnbqUIuHT3.jpg)
_oVjoDFRCeZ.jpg)
_TR3JBJmwSp.jpg)
_KrRflLrDXV.jpg)
_o0BBg0HPqb.jpg)
_DQF3plbJli.jpg)
_ju27mArglU.jpg)
_Q4wBuuENMQ.jpg)
_UrzxGkyyEm.jpg)
_FXuCFAivgL.jpg)
_oFnwYIgGhp.jpg)
_mKpBWqnqaE.jpg)
_3lYAmMGt6b.jpg)
_X7YtJd3cZK.jpg)
_a5B0QOm4ir.jpg)
_uOzY6CK2nk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण