सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फूलमा आत्मनिर्भर हुन उत्पादनमा जोड दिनुपर्छ : मन्त्री साह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले फूलमा आत्मनिर्भरका लागि उत्पादनमा जोड दिनुपर्ने बताएकी छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’...