शार्क ट्याङ्क नेपालका शार्कहरूलाई सामसङले दियो ग्यालेक्सी जेड फोल्ड ७
सोमबार, १० कात्तिक २०८२, ०९ : ३९
सारांश
- सामसङ नेपालले शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान गरेको छ।
- यो कार्यक्रम सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको सहकार्य हो।
- सामसङका निर्देशकका अनुसार, ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक हो।
काठमाडौँ । सामसङ नेपालले शार्क ट्याङ्क नेपालका शार्कहरूलाई आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ७ प्रदान गरेको छ ।
यो कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको सहकार्यलाई चिन्हित गरेको कम्पनीले बताएको छ । यस अवसरमा बोल्दै, एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङ सधैँ मानिसहरूलाई सीमाभन्दा पर सोच्न र नयाँ सम्भावनाहरू खोज्न सशक्त बनाउने विश्वासमा रहेको बताए । ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक भएको उनको भनाइ छ ।
ग्यालेक्सी जेड फोल्ड ७ ले फराकिलो डिस्प्ले र मल्टिटास्किङ क्षमतामार्फत उत्पादकतालाई नयाँ स्तरमा पुर्याउँछ । यस साझेदारीले फरक सोच्ने साहस गर्ने सिर्जनाकर्ता, नवप्रवर्तक, र उद्यमीहरूलाई सशक्त पार्ने सामसङ नेपालको प्रतिबद्धता देखाउने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण