गोहीको उद्धार गरेर सुरक्षित स्थानमा छाडियो
सोमबार, १० कात्तिक २०८२, १७ : २४
बुटवल । नवलपरासीबाट गोहीको उद्धार गरिएकाे छ ।
यहाँको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानी नगरबाट नियन्त्रणमा लिइएको गोहीलाई सोमबार नारायणी नदीमा सुरक्षितसाथ छाडिएको हो ।
उक्त गोहीलाई मध्यवर्ती समूहको समन्वय र चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरूको रोहवरहरू नारायणी नदीको सुरक्षित क्षेत्रमा लगेर छोडिएको उद्धारकर्ता दुर्गा लामिछानेले रातोपाटीलाई बताए।
स्थानीयले दिएको सूचनाको आधारमा अलपत्र अवस्थामा रहेको गोहीलाई उद्धार गरेर छाडिएको लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण