बुटवल । नवलपरासीबाट गोहीको उद्धार गरिएकाे छ । यहाँको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानी नगरबाट नियन्त्रणमा लिइएको गोहीलाई सोमबार नारायणी नदीमा सुरक्षितसाथ छाडिएको हो । उक्त गोहीलाई मध्यवर्ती समूहको समन्वय...