खेलकुद
सावित्राको गोलमा नेपाललाई भारतविरूद्ध पहिलो हाफमा अग्रता
सोमबार, १० कात्तिक २०८२, १९ : १२
काठमाडौँ । सावित्रा भण्डारीको गोलमा त्रिकोणात्मक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भारतविरुद्ध अग्रता बनाएको छ ।
शिलोङको जवाहरलाल नेहरू रङ्गशालामा साेमबार साँझ पहिलो हाफ सकिँदा नेपालले भारतविरुद्ध १–० गोलको अग्रता बनाएको हो ।
नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण