बालुवाटार बैठक : जेनजीको मुद्दामा जेनजीनै असहमत
बुधबार, १२ कात्तिक २०८२, २२ : ००
काठमाडौँ । सरकार,राजनीतिक दल र जेनजी सम्मिलित त्रिपक्षीय बैठक सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ४ घण्टा बसेर सकिएको बैठकमा जेनजीको मुद्दामा जेनजीले असहमति जनाएका छन् ।
जेनजी अगुवा मिराज ढुङ्गानाले प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने माग राखेपछि अन्य जेनजी अगुवाले असहमति जनाउँदै खण्डन गरे ।
ढुङ्गानाले चुनावको लागि चुनाव भन्दा पनि प्रत्यक्ष कार्यकारीको व्यवस्था गरेर अघि जानुपर्ने बताउँदा अन्य केही जेनजीले त्यसको खण्डन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण