अपडेट
यी हुन् जेनजी आन्दोलनका ४५ सहिद (सूचीसहित)
सोमबार, १७ कात्तिक २०८२, १७ : ५५
सारांश
- सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गरेको छ।
- मन्त्रिपरिषद्को बैठकले ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो र गृह मन्त्रालयले सूची सार्वजनिक गरेको छ।
- जेनजी आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको थियो, जसमध्ये ४५ जनालाई मात्र सहिद घोषणा गरिएको छ।
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो । गृह मन्त्रालयले सोमबार नै सहिदहरूको सूची सार्वजनिक गरेको छ ।
जेनजी आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो । जसमा ४५ जनालाई मात्रै सरकारले सहिद घोषणा गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण