बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

मङ्गलबार, १८ कात्तिक २०८२, १३ : ५६
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ ।  मंगलबार नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेला भएको छ । राजधानीको थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा भेला भएको हो । भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् । 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउनेहरूले विशेष भेला गरेको बताइएको छ । 

congress bises mahadhibesan paksha (1)congress bises mahadhibesan paksha (2)congress bises mahadhibesan paksha (3)congress bises mahadhibesan paksha (4)congress bises mahadhibesan paksha (5)congress bises mahadhibesan paksha (6)congress bises mahadhibesan paksha (7)congress bises mahadhibesan paksha (8)congress bises mahadhibesan paksha (9)congress bises mahadhibesan paksha (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप