स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण
बुधबार, १९ कात्तिक २०८२, १३ : ३५
सारांश
- कात्तिक शुक्ल पूर्णिमाको अवसरमा स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण गरियो।
- मानव जीवनको सुख र शान्तिको कामना गर्दै फूलमाला चढाएर पूजा गर्ने परम्परा छ।
- भिक्षुहरूले कथा वाचन गरे, र सारिपुत्र महास्थवीरको सम्झनामा फूलमाला अर्पण गरियो।
काठमाडौँ । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौँको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण गरिएको छ ।
मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर पूजा गर्ने परम्परा रहेको छ ।
पूजाका क्रममा भिक्षुहरूले कथा वाचन समेत गरे । सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले परिनिर्वाण प्राप्त गरेको सम्झनामा यसरी फूलमाला अर्पण गर्ने गरिएको छ ।
_t1qqFTB54e.jpg)
_wyg4MPS9at.jpg)
_TILlPQBORw.jpg)
_d7yToIkjgo.jpg)
_ogxuMarvRR.jpg)
_MkmXhe1z9Y.jpg)
_z28MrQteg7.jpg)
_o5dmzpJ7jY.jpg)
_Q8B0Jr28G1.jpg)
_N37dfAcH0Z.jpg)
_BvBdMfmBuC.jpg)
_deNxzi7blM.jpg)
_qsRnHWemep.jpg)
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण