झलनाथ खनाल पनि १० पार्टीको एकतामा घोषणा कार्यक्रममा सहभागी
बुधबार, १९ कात्तिक २०८२, १३ : ५२
सारांश
- नेकपा एसका नेता झलनाथ खनाल १० कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा सहभागी भए।
- यसअघि एकता प्रक्रियामा असहमत देखिएका खनाल अन्तिम समयमा कार्यक्रममा सहभागी भए।
- एकता घोषणा सभा काठमाडौंको भृकुटीमण्डपमा जारी छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि १० कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा सहभागी भएका छन् ।
यसअघि एकता प्रक्रिया असहमत देखिएका उनी अन्तिम समयमा भने एकता घोषणा कार्यक्रममा सहभागी भएका हुन् । एकता घोषणा सभा राजधानीको भृकुटीमण्डपमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण