मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट स्थापनाको ७५औँ वार्षिकोत्सवको मुखैमा वाम दल विभाजित

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी दल (नेसपा) कम्युनिस्ट इतिहासलाई पछ्याउँदै लगभग विभाजित भएको छ । स्थापनाको दुई वर्ष नपुग्दै वामपन्थी विचार बोक्ने यो दल...