फोटोफिचर
तस्बिरमा हेर्नुहोस् नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन
बुधबार, १९ कात्तिक २०८२, १४ : ०५
सारांश
- काठमाडौँमा नेकपाको एकता राष्ट्रिय सम्मेलन बुधबार सुरु भयो।
- सम्मेलनको सुरुवातमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरूको उपस्थिति थियो।
- १० वटा कम्युनिस्ट पार्टीहरू एकीकृत भएर सम्मेलन आयोजना गरिएको हो।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिस्ट पार्टीहरूको बुधवार काठमाडौँमा सो सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा पार्टीका शीर्ष नेताहरू दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक सुरुवात गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरु :
_X1YosGeUS8.jpg)
_09OSshg5CT.jpg)
_VdH1PIjIcY.jpg)
_On5pS9gTXg.jpg)
_q7F20cWbkP.jpg)
_qYtJ1fKtES.jpg)
_3hYgMLpnWY.jpg)
_CCnsQxvN9d.jpg)
_6R0CLqE1tz.jpg)
_KUsJeb2Rkt.jpg)
_EsrvlxYvin.jpg)
_3nPzoCjGKA.jpg)
_WGl69vjcJD.jpg)
_5kH92eqELV.jpg)
_jAA4HWIdpF.jpg)
_bBFH2ym564.jpg)
_bdBJvrBKQJ.jpg)
_50Zij6Wnft.jpg)
_klxyX2BDnV.jpg)
_xZQTfOQRpp.jpg)
_WMoZ9oLMZP.jpg)
_57v5sQg4Zg.jpg)
_xDadyPxraT.jpg)
_5q4edkkHTo.jpg)
_Rvb5kR2BOF.jpg)
_Le2wOfbAQI.jpg)
_tVxOR6DCV0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण