नेपाल राष्ट्र बैंकको प्रवक्तामा पौडेल
बुधबार, १९ कात्तिक २०८२, १५ : ०७
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
कात्तिक १९ गते देखि लागू हुने गरी उनलाई बैंकको प्रवक्ता तोकिएको हो ।
वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण,विभागलगायतको कार्यानुभव रहेको छ ।
हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण