रुपन्देहीमा बसको ठक्करबाट एक जनाको मृत्यु
बिहीबार, २० कात्तिक २०८२, १५ : ३७
बुटवल । रुपन्देहीको सिद्धार्थनगरपालिका वडा नम्बर १२ भैरहवामा बसको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ।
जिल्ला ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीका अनुसार बिहीबार बसले ठक्कर दिँदा मृत्यु भएका व्यक्तिको हालसम्म परिचय भने खुलेको छैन ।
जन्ती लिएर आएको मधेस प्रदेश ०३–००१ ख ९०३९ नम्बरको बसले अन्दाजी ३५ वर्षका पुरुषलाई ठक्कर दिएको थियो ।
घटना लगत्तै घाइतेलाई उपचारका लागि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि चालक फरार रहेका छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण