गृहमन्त्रीप्रति सुदनको टिप्पणी– खोइ लाज ? खोइ नैतिकता ?
शुक्रबार, २१ कात्तिक २०८२, ०९ : ०९
सारांश
- जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
- उनले पूर्व राष्ट्रपतिसँगको भेटलाई लिएर जेनजी आन्दोलनका घाइते र मृतकका परिवारको अवस्थाबारे चासो नदेखाएको भन्दै प्रश्न उठाए।
- गुरुङले गृहमन्त्री अर्यालको राजीनामाको माग गर्दै दुई दिने अल्टिमेटम दिएका छन्।
काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति निरन्तर असन्तुष्टि जनाउँदै आएका छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग गृहमन्त्रीले भेट गरेको सन्दर्भ देखाउँदै उनले जेनजी आन्दोलनका घाइते र मृतकका परिवारको अवस्था बुझ्ने प्रयास किन नगरेको भन्दै प्रश्न उठाएका छन् ।
उनले भनेका छन्– 'खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गाको ? तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केही खुट्टा गुमाएका छन्, केही बच्चाहरू टुहुरा भएका छन्, केही पक्षाघात भएका छन्। खोइ लाज ? खोइ नैतिकता ? खोइ निष्ठा ?'
गुरुङले गृहमन्त्री अर्यालको राजीनामा माग्दै आएका छन् । बिहीबार मात्र उनले २ दिनको अल्टिमेटम दिँदै नैतिकता देखाउन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण