सुरक्षण मुद्रण केन्द्रले सुरु गर्यो ड्राइभिङ लाइसेन्स छपाइ, तस्बिरहरू
शुक्रबार, २१ कात्तिक २०८२, १८ : २४
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ सुरु गरेको छ । शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा अवस्थित सुरक्षण मुद्रण केन्द्रमा सञ्चारमन्त्री जगदीश खरेलले सो कामको शुभारम्भ गरेका हुन् ।
यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ ।
ठप्प प्रायः अवस्थामा रहेको सो सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण रूपमा चलायमान बनाइने मन्त्री खरेलले जानकारी दिए।
_Ca5bP9t0bl.jpg)
_fYYn92uxLN.jpg)
_OWvRQyKJJt.jpg)
_lybU6nkzn4.jpg)
_epni5dk2mj.jpg)
_vgrTcQrnKz.jpg)
_zkYksNHCnA.jpg)
_g2Wfc4sfeL.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण